मानब बेचबिखन बिरुद्दको दसौ राष्ट्रिय दिबस
2016-Sep-Mon

मानब बेचबिखन बिरुद्दको दसौ राष्ट्रिय दिबसको अवसरमा " एउटै लक्ष्य एउटै सार, मानब बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार" भन्ने मूल नाराकासाथ आज आयोजना भएको प्रभातफेरि र मूल समारोहको कार्यक्रममा सहभागी के. आई. नेपालका सहकर्मी मित्रहरू तथा अन्य संघ संस्था र सम्पूर्ण मनहरूमा सलाम ।